सिन्धुपाल्चोक जिल्लामा कोरोना संक्रमण भएका र कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिहरुको व्यवस्थापनका लागि जिल्लाभर फोकल पर्सन तोकिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयले जिल्ला स्वास्थ्य कार्यालयसहित १२ वटै स्थानीय तहका लागि फोकल पर्सन तोकेको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाइले जिल्लाभरका स्थानीय तहमा दुईदेखि ६ जना फोकल पर्सन तोकिएको जानकारी दिए ।

कन्ट्याक्ट ट्रेसिङ तथा कोभिड १९ लागेको शंका लागेका स्थानीयहरुले आफ्नो स्थानीय तहमा तोकिएको व्यक्तिहरुलाई सम्पर्क गर्न सक्नेछन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!