चौतारा साँगाचोकगढी नगरापालिका—७, सानोसिरुवारीका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार ८२ जनाको स्वाब नमुना संकलन गरिएकोमा १० जनाको पोजेटिभ देखिएको हो ।

१९६ जनाको रिपोर्टमा कुल २७ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!