चौतारा साँगाचोकगढी नगरापालिका—७, सानोसिरुवारीका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार ८२ जनाको स्वाब नमुना संकलन गरिएकोमा १० जनाको पोजेटिभ देखिएको हो ।
१९६ जनाको रिपोर्टमा कुल २७ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

© 2023, All right reserved to SindhuPress
Made with ❤️ By Gorkhaly Labs