इन्द्रावती गाउँपालिका ४ का एक बृद्धक हिजो राती ११ बजे निधन भएको छ। एक्कासी १०४ डिग्री ज्वरो आई श्वास प्रस्वासमा समस्या आएपछि उहाँको निधन भएको हो । उहाँलाई कोभिडको आशंका गरिएको र स्वास्थ्यकर्मीको टोलीले स्वाब संकलन गर्ने ईन्द्रावती ४ का कार्यबाहक वडा अध्यक्ष दयाकुमारी मिश्रले जानकारी दिनुभयो ।

एक्कासी १०४ डिग्री ज्वरो स्वास्प्रस्वासमा पनि समस्या आएछ, मिश्रले भनिन ।

अहिले उक्त स्थानमा प्रहरीको टोली पनि पुगिसकेको बताईएको छ । स्थानियलाई भने त्यस ठाउँ वरपर जान तथा हिँडडुल गर्न रोक लगाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!