नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकले जिल्लामा क्रियाशिल सञ्चारकर्मीहरुका लागि स्थापना गरेको कोभिड १९ पत्रकार राहात कोषमा सहयोग रकम उपलब्ध गर्ने क्रम जारी रहेको छ ।

शनिबार बेलुकी सम्म पत्रकार महासंघले स्थापना गरेको कोषमा सात लाख तिस हजार पाँच सय सतरी जम्मा भएको छ । स्वदेश र विदेमा रहने जिल्लाबासीहरुले कोषमा स्वस्फुर्त रुपमा सहयोग गरेका छन् । यो अभियान अझै केही दिन सम्म जारी रहने पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवनप्रसाद श्रेष्ठले जानकारी दिए ।

कोभिड महामारीको बिचमा पनि जिल्लाबासीलाई सूचनाका लागि दुर्गम बस्तीहरुमा समेत सञ्चारकर्मीहरु पुग्नु पर्ने र जोखिममा परेका सञ्चारकर्मीहरुको लागि कोषबाट रकम खर्च गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए । पत्रकार महासंघको उपलब्ध सदस्यहरु बिच बैठक बस्ने र कार्यविधि बनाएर कोषको रकम खर्च गरिने पत्रकार महासंघ सिन्धुपाल्चोकका उपाध्यक्ष दिनेश थापाले जानकारी दिए ।

पत्रकार महासंघले स्थापना गरेको कोषमा हालसम्म सबैभन्दा बढी रकम नेकपा एमालेका नेता समेत रहेका भोटेकोशी गाउँपालिका ५ मार्मिङका छिरीङ शेर्पाले १ लाख सहयोग गरेका छन् ।

त्यसैगरी जल तथा ऊर्जा आयोगका सदस्य माननीय रामप्रसाद धितालले ५० हजार ५ सय रुपियाँ सहयोग गरेका छन् । त्यस्तै काठमाडौ महानगरपालिकाका पुर्व वरिष्ठ इन्जिनियर एवम नेकपा एमालेका नेता गम्भीरलाल श्रेष्ठले ५० हजार सहयोग गरेका छन् । श्रेष्ठले चौतारा अस्पतालमा कोभिड सक्रमण भएर भर्ना भएका बिरामीहरुका लागि थप ५० हजार सहयोग गरेका छन् ।

संस्थागत रुपमा प्रेस युनियन सिन्धुपाल्चोकले पनि २५ हजार सहयोग गरेको छ । त्यस्तै सुनकोशी गाउँपालिकाकी समाजसेवी मसिना भण्डारीले २५ हजार र सोही गाउँपालिका घर भइ हाल अमेरिकामा रहेका उद्धव प्याकुरेलले पनि २५ हजार सहयोग गरेका छन् । ५० हजार भन्दा माथी सहयोग गर्नेहरुलाई महासंघले सम्मान गर्ने पनि उपाध्यक्ष थापाले जानकारी दिए ।

सि.न सहयोगीको नाम ठेगाना सहयोग रकम

१ छिरीङ शेर्पा भोटेकोशी १०००००

२ रामप्रसाद धिताल सानोसिरुवारी ५०५००

३ गम्भीरलाल श्रेष्ठ चौतारा ५००००

४ बच्चु पौडेल भोटेकोशी २५०००

५ मसिना खडका भण्डारी सुनकोशी २५०००

६ कमल प्याकुरेल लिसंखुपाखर १००००

७ चुपबहादुर थापा सुनकोशी १००००

८ रेशमबहादुर थापा सुनकोशी ५१००

९ टंक दुलाल चौतारा १००००

१० सुविन ठकुरी लिसंखुपाखर ५१००

११ राधाकृष्ण श्रेष्ठ मेलम्ची ५०००

१२ उद्धव अधिकारी इन्द्रावती ५५००

१३ शिवराम भट्टराई मेलम्ची ५०००

१४ भिमसेन खनाल पाँचपोखरी ६७८९

१५ राम गौतम मेलम्ची ५१००

१६ राधाकृष्ण श्रेष्ठ जलविरे १००००

१७ ज्ञानेन्द्र श्रेष्ठ मेलम्ची ५०००

१८ कुमार भट्टराई मेलम्ची ५१११

१९ रुद्र दुलाल मेलम्ची २०००

२० कौशिला थापा सुनकोशी ११०००

२१ लिला बानियाँ क्ुञ्चोक १०१००

२२ शुर्दशन लुइटेल मेलम्ची ५०००

२३ शलिकराम अधिकारी मेलम्ची २५००

२४ सुशिला पाख्रिन बह्रविसे १००००

२५ नवराज दुलाल मेलम्ची २०००

२६ बासुदेव नेपाल चौतारा ५१११

२७ यज्ञराज कार्की सुनकोशी २५५१

२८ रामशरण कार्की सुनकोशी ५०००

२९ कुलप्रकाश न्यौपाने चौतारा २००५

३० प्रकाश पराजुली बाह्रविसे ५५००

३१ शम्भु लामा सुनकोशी ५५५५

३२ ओम उप्रेती चौतारा ५१००

३३ कुमार कार्की सुनकोशी ३१००

३४ सञ्जिव सापकोटा चौतारा ५०००

३५ उद्धव प्याकुरेल सुनकोशी,अमेरिका २५३६३

३६ विष्णु न्यौपाने सुनकोशी ३१००

३७ सुनिल मिजार मेलम्ची २१००

३८ बलराम खत्री तिमिल्सिना सुनकोशी २२२२

३९ चक्र बहादुर बस्नेत सुनकोशी ५५५५

४० तिर्थराज पौडेल बाह्रविसे १११११

४१ कमल थापा सुनकोशी २०००

४२ जयराम चौलागाई मेलम्ची २००१

४३ कुमारी तामाङ लिसुंपाखर १००००

४४ बासुदेव जिसी सुनकोशी ५०००

४५ राजेन्द्र कायस्थ जलविरे ५०५०। जम्मा (चार लाख त्रियानब्बे हजार एक दुइ सय चौहत्तर मात्र) रु ४,९३,२७४।

– १) अंक श्रेष्ठ चौतारा छाप( हाल अमेरिका ) २१००२।

२) कमल श्रेष्ठ चौतारा ( हाल अमेरिका ) १५,०६९ ।

३) श्याम लामा बतासे १०,०००

४ ) सबिन श्रेष्ठ चौतारा १०,०००।

५) रुपक धिताल सानोसिरुबारी १०,१००।

६) दिनेश धिताल सानोसिरुबारी १००००।

७) मनु राई संखुवासभा ( हाल अमेरिका ) ११००४।

८) भेषनाथ सापकोटा कुबिण्डे – ५००० ।

९ ) आशिक गुरुङ उ ( हाल दुबइ ) ५००० ।

१०) कृष्ण श्रेष्ठ चौतारा ( हाल नर्वे ) १०००० ।

११) माधव शर्मा कुबिण्डे ( हाल अमेरिका ) ३१५६६।

१२) सुरेश कसजु ( महासंघ सदस्य ) ५०००

१४ ) दिनेश दुलाल ( महासंघ कार्यसमिति सदस्य) ५०००

१५)रामचन्द्र श्रेष्ठ चौतारा( हाल अमेरिका) ५०० डलर ५८६१०

१६) सुरेन्द्र श्रेष्ठ नेपाल – १२३४५ ।

१७) रमेश दुलाल सानोसिरुबारी २५०० ।

१८) चन्द्र अर्याल सानोसिरुबारी ५००० प्रतिबद्धता

१९) महाकाली बचत तथा ऋण सहकारी संस्था ५००० ।

२० भिमलाल श्रेष्ठ,चौतारा ५१००। जम्मा संकलीत रकम २३७२९६। अध्यक्ष,उपाध्यक्ष सहित कुल संकलीत रकम ४,९३,२७४।– २३७२९६। ७३०५७०। सात लाख तिस हजार पाँच सय सतरी मात्रै

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!