
सिन्धुपाल्चोक
सिन्धुपाल्चोकमा आज थप १ सय १० जनामा संक्रमण पुष्टि भएको छ । ४८ महिला र ६२ पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय चौताराले जनाएको छ ।
जिल्लामा आज चौतारामा ३६, सुनकोसीमा ४८, इन्द्रावतीमा १३, हेलम्बुमा ४, लिसंखुपाखरमा ३, बलेफिमा १, भोटेकोशीमा ९, ठेगाना नखुलेका २, मेलम्चीमा १ र पाँचपोखरीमा ३ जना गरी ११० जनामा संक्रमण पुष्टि भएको हो ।
यो सँगैं जिल्लामा संक्रमितको संख्या २२ सय १० पुगेको छ । संक्रिय संक्रमितको संख्या १८ सय ८५ छ ।