सिन्धुपाल्चोक
सरकारले निषेधाज्ञाको अवधिमा विद्युत महसुल छुटको घोषणा गरेको छ ।
आर्थिक वर्ष २०७८ र ७९ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले मासिक २० युनिटसम्म विद्युत खपत गर्नेलाई शत प्रतिशत छुट दिने घोषणा गरेका हुन ।

© 2023, All right reserved to SindhuPress
Made with ❤️ By Gorkhaly Labs