सिन्धुप्रेस, मेलम्ची ।
हेलम्बुका बाढी पीडितलाई प्रधानमन्त्री ओलीले ५० हजारको आस्वासन दिएका छन ।  प्रभावितका लागि तत्काल अस्थायी आवासका लागि एक हजार पाँच सय बन्डल जस्ता र प्रति परिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने आश्वासन दिएका हुन् ।

बाढी प्रभावित क्षेत्र मेलम्ची बजार र हेलम्बुको निरीक्षण गर्न शनिबार सिन्धुपाल्चोक आइपुगेका प्रधानमन्त्री केपी ओलीले बाढीले पुर्याएको क्षति अवलोकन गरेका थिए। सोहि क्रममा उक्त अस्वासन दिएका हुन ।

सेनाको हेलिकप्टरबाट शुरुमा हेलम्बु पुगेका प्रधानमन्त्री ओलीले मेलम्ची बजार समेत घुमेका छन् । गाडीबाट बजार घुमेपछि उनले मेलम्ची टारबाट बाढीले क्षतिग्रस्त क्षेत्रको अवलोकन गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!