
सिन्धुप्रेस, नवलपुर ।
नवलपुर बाट मेलम्ची रामपुर बेसी र मेलम्ची रामपुरबेसी बाट नवलपुर बस सन्चालन हुने भएकाे छ ।
आज देखि नवलपुर बाट ८:३० मा मेलम्ची जाने र मेलम्ची बाट २:३० बजे पुन नवलपुर आउने भएकाे छ ।
आमा याङरी ह्याेल्माे यातायात प्रालीकाे वस सन्चालन हुने भएकाे हाे । मेलम्ची र नवलपुर गर्ने यात्रुलाई सहज हाेस भन्नकाे लागि बस सन्चालन गर्न लागीएकाे समितिले जनाएकाे छ । बा ३ ख २०३९ काे बस सन्चालन हुने छ ।
थप सम्पर्क गर्न परेमा ९८४५९२०१९१ मा सम्पर्क गर्न सकिने समितिले जनाएकाे छ ।