सिन्धुप्रेस, नवलपुर ।

नवलपुर बाट मेलम्ची रामपुर बेसी र मेलम्ची रामपुरबेसी  बाट नवलपुर बस सन्चालन हुने भएकाे छ ।

आज देखि नवलपुर बाट ८:३० मा मेलम्ची जाने र मेलम्ची बाट २:३०  बजे पुन नवलपुर आउने भएकाे छ ।

आमा याङरी ह्याेल्माे यातायात प्रालीकाे वस सन्चालन हुने भएकाे हाे । मेलम्ची र नवलपुर गर्ने यात्रुलाई सहज हाेस भन्नकाे लागि बस सन्चालन गर्न लागीएकाे समितिले जनाएकाे छ । बा ३ ख २०३९ काे बस सन्चालन हुने छ ।

थप सम्पर्क गर्न परेमा ९८४५९२०१९१ मा सम्पर्क गर्न सकिने समितिले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!