सिन्धुप्रेस, मेलम्ची ।
बाढि पसेर मेलम्चि डुबानमा परेपछि कामबिहिन भएर चुलो बल्न छाड्ने अवस्था भएका लाई मेलम्चि पुनर्निर्माण तथा सरोकार समितिले सहयाेग गरेकाे छ ।
अन्यत्र जिल्ला बाट आएर मेलम्चिमा बसोबास गर्ने ४०, परिवारलाइ मेलम्चि पुनर्निर्माण तथा सरोकार समितिले खाद्यान्न बितरण गरेको हाे ।
हिजाे एक कार्यक्रमका बिच उक्त राहात बितरण गरिएकाे मेलम्ची पुननिर्माण अभियान्ता सागर श्रेष्ठले जानकारी दिए । मेलम्ची संरक्षणका लागि प्राप्त सहयोग लाई सदुपयाेग गर्दै राहात बितरण गरिएकाे श्रेष्ठले बताए ।
मेलम्ची सराेकार समितिले केहिदिन अघि एक जना कोभिडको बिरामिलाइ रु, २५ हजार र अर्को एकजना मृगौला पीडितलाइ रु, २५ हजारकाे दरले सहयाेग गरेकाे थियाे । बिपत्तिमा सबैले सकेको मद्दत गर्नुपर्ने श्रेष्ठले धारणा राखे ।