सिन्धुप्रेस, काठमाण्डाै ।
नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले कांग्रेस केन्द्रीय कार्यलय सानेपामा अनशन जारी राखेका छन्। क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्न मागसहित गर्दै जिल्ला सभापतिहरुले बुधवारबाट रिले अनशन थालेका थिए।

अनशन आज पनि जारी रहेको सिन्धुपाल्चोकका कांग्रेस जिल्ला सभापति विकास लामाले जानकारी दिए।

आज सिन्धुपाल्चोकका सभापति लामा, सोलुखुम्बुका कांग्रेस जिल्ला सभापति विनोद बस्नेत र रोल्पाका कांग्रेस सभापति अमरसिंह पुन रिले अनशनमा बसिरहेका छ्न।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!