
सिन्धुप्रेस, चाैतारा ।
नेपाली काँग्रेसको १४ औं अधिवेशनमा सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहको नेतृत्वको होडमा विभिन्न अनुहारहरु देखापरेका छन् ।
केन्द्रीय निर्वाचन समितिले तोकेको मितिमा अधिवेशन गर्न नसक्दा अब कहिले हुन्छ भन्ने अन्यौलकै अवस्थामा पनि गाउँ तथा नगर सभापतिका आकांक्षी बढेका हुन् । कतिपय गाउँ तथा नगरपालिकाको सभापति पदका लागि केहीले आफ्नो दाबी प्रस्तुत गरिसकेका छन् । भने, कतिपय अधिवेशनको मिति कुरेर बसिरहेका छन् ।
सिन्धुपाल्चाेककाे १२ वटै स्थानिय तहमा काे काे छन त नेपाली कांग्रेसकाे पालिका सभापतीकाे आकांक्षी :
इन्द्रावती गाउँपालिका
१) जीवनकुमार थापामगर
२) नवराज भट्टराई
३) केशव श्रेष्ठ
४) बुद्धिप्रसाद भट्टराई
मेलम्ची नगरपालिका
१) प्रकाश दाहाल
२) रामशरण गिरी
३) बसन्त गुरुङ
४) विष्णुप्रसाद घोरासैनी
५) प्रशान्त नेपाल
हेलम्बु गाउँपालिका
१) बुद्धिमान तामाङ
२) सन्त तामाङ
पाँचपोखरी गाउँपालिका
१) रवि थिङ
२) प्रेम दोङ
३) सूर्यबहादुर अधिकारी
चौतारा साँगाचोकगढी नगरपालिका
१) प्रेमकुमार दंगाल
२) इन्द्रलोचन धिताल
३) हरिचन्द्र कुवँर
४) भगवान खड्का
भाेटेकाशी गाउँपालिका
१) मुके शेर्पा
२) साङदोर्जे शेर्पा
३) साङबु शेर्पा
४) देवीबहादुर बुढाथोकी
बाहृविसे नगरपालिका
१) शम्भुबहादुर तिमिल्सिना
२) रेशम तामाङ
त्रिपुरासुन्दरी गाउँपालिका
१) मोहनकुमार श्रेष्ठ
२) रमेश राउत
३) देवराज श्रेष्ठ
४) भक्तध्वज बोहरा
५) मोहनभक्त श्रेष्ठ
लिसंखुपाखर गाउँपालिका
१) गंगा बहादुर श्रेष्ठ
२) घ्याम्छो लामा
३) रोशन कुमार तमाङ
४) जेठा लामा (जोगलाल)
५) डुवा छिरिङ लामा
सुनकोशी गाउँपालिका
2) नरेश कार्की
२) रुपकाजी लामा
३) श्रवण जिसी
४) नेत्रबहादुर कार्की
बलेफी गाउँपालिका
१) झनक तिमल्सिना
२) कुमार तामाङ
३) गृवेन्द्र चौलागाईं
४) कृष्णभक्त नेपाल
५) अमृत अधिकारी
६) कृष्णप्रसाद आचार्य
जुगल गाउँपालिका
१) सनत अधिकारी
२) निमाजाङबो शेर्पा
३) सगुन श्रेष्ठ
४) बखतबहादुर अधिकारी
५) वेनुदास श्रेष्ठ