सिन्धुप्रेस, नवलपुर ।

इन्द्रावती इसाई एकता समाज र समग्र विकास केन्द्रको समन्वयमा सिन्धुपाल्चोक को इन्द्रावती गाउँपालिका-८ मा रहेको पन्चकन्या आधारभुत बिधालयमा अध्ययनरत विद्यार्थी हरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

हिजो विद्यालयको प्राङ्गणमा इन्द्रावती इसाई एकता समाज का अध्यक्ष भिम तामाङ, समग्र बिकास केन्द्र का प्रमुख डा.कुमार आर्यल र विद्यालय व्यबस्थापनका अध्यक्ष श्रम तामाङको उपस्थितीमा १०५ जना विद्यार्थीहरुलाई झोला, ड्रेस, जुत्ता, मोजा, कपि र कलम प्रदान गरिएकाे हो।

विद्यार्थीहरुको शैक्षिक स्थितिमा सुधार ल्याउन र शैक्षिक मनोबल अभिवृद्धि गर्ने उदेश्यले शैक्षिक सामाग्री सहयोग गरेको समाजका अध्यक्ष तामाङले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!