सिन्धुप्रेस, नवलपुर ।

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पाैडेलले याे अधिवेशनले नेपाली कांग्रेसलाई देश भरिबाट सफल बनाउन भुमिका खेल्ने बताएका छन । नेपाली कांग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चाेक द्वारा आयाेजित श्रद्वाञ्जली सभा लाई सम्बाेधन गर्दै उनले उक्त कुरा बताएका हुन ।

साेहि क्रममा उनले देशलाई रूपान्तरण गर्नुपर्ने आवस्यकता रहेकाे समेत बताए । साथै नेपाली कांग्रेसले याे देशलाई जनताकाे गुनासा बाट मुक्त गर्ने र सम्पुर्ण नेपाली जनताकाे भराेसाकाे केन्द्र बनाउनु पर्ने बेला भएकाे उनले धारणा राखे ।

स्वर्गीय मिरा अधिकारी लामा एक बिकास प्रेमी, सुसासन प्रेमी र लाेकतन्त्रका हिमायती महिला भएकाे पनि पाैडेलले बताए ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चाेकका सदस्य तथा ईन्द्रावती गाउँपालिका उपाध्यक्ष स्व. मिरा अधिकारी लामा काे २२ औँ पुण्य तिथिमा श्रद्वाञ्जली सभाकाे आयाेजना भएकाे हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!