मेलम्ची नगरपालिकामा भाेली हुने नेपाली कांग्रेसकाे नगर अधिवेशनकाे लागि वसन्त गुरूङकाे नेतृत्वकाे समुहकाे नाम सार्वजनिक भएकाे छ ।

सार्वजनिक भएकाे नाम यश प्रकार रहेकाे छ ।

सभापति मा बसन्त गुरुङ, उपसभापतिमा रामशरण गिरि, उपसभापतिमा गङ्गाराम राजभण्डारी, सचिवमा निश्चल गिरि, सचिवमा अजय दोङ (सोनाम), सहसचिवमा गणेश दुलाल, सहसचिवमा पुण्य प्रसाद दुलाल रहेका छन ।

आज मेलम्चीमा बसेकाे वसन्त गुरूङ नेतृत्वकाे बैठकले उक्त नामावली सार्वजनिक गरेकाे सचिव पदका उमेदवार निश्चल गिरिले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!