
राष्ट्रिय प्रजातन्त्र पार्टी सिन्धुपाल्चोक क्षेत्र नं २ को क्षेत्रिय अधिवेशन आज मेलम्चीमा सम्पन्न भएको छ । अधिवेशन बाट कुमारी तामाङ निर्वाचित भएकि छिन ।
आज भएको मतदानबाट निवर्तमान अध्यक्ष फणिन्द्र दाहाललाइ पराजित गर्दै उनि बिजय भएकि हुन । ७४ मतले फणिन्द्र दाहाललाई पछि पार्दै तामाङ विजयी भएको राप्रपाका एक नेताले जानकारी दिए ।
अध्यक्षको टुङ्गो लागेपनि सदस्य र अन्य पदाधिकारीको भने मनोनित गर्ने काम भइरहेको राप्रपा निकट एक नेताले जानकारी दिए ।