सिन्धुप्रेस, मेलम्ची ।

नेपाली कांग्रेस मेलम्ची नगरकाे दाेस्राे नगर अधिवेशनकाे मेलम्चीमा उद्घाटन भएकाे छ ।

नेपाली कांग्रेस मेलम्ची नगरपालिकाका सभापती मधुसुदन सिग्देलकाे सभापतीत्व र नेपाल पत्रकार महासंघका पुर्व सभापती तारानाथ दाहालकाे प्रमुख आतिथ्यतामा कार्यक्रम शुरू भएकाे हाे ।

अधिवेशनमा वसन्त गुरूङ र प्रकाश दाहालकाे बिच प्रतिस्पर्धा हुन सक्ने बताईएकाे छ । दाहाल समुहमा रहेका उमेदवारको नामावली यसप्रकार रहेकाे छ :
सभापति :- प्रकाश दाहाल
उपाध्यक्ष :- दिपराज तामाङ
उपाध्यक्ष :- इश्वरी लाल श्रेष्ठ
सचिव :- सुशान्त सिग्देल
सचिव :- विश्व राम गुराँगाई
सह-सचिव :- जिर सिङ तामाङ
सह-सचिव :- श्रीकृष्ण चौंलागाई

गुरूङ समुहमा रहेका उमेदवारको नामावली यसप्रकार रहेकाे छ :
सभापतिमा बसन्त गुरुङ, उपसभापतिमा रामशरण गिरि, उपसभापतिमा गङ्गाराम राजभण्डारी, सचिवमा निश्चल गिरि, सचिवमा अजय दोङ (सोनाम), सहसचिवमा गणेश दुलाल, सहसचिवमा पुण्य प्रसाद दुलाल रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!