
सिन्धुप्रेस, मेलम्ची ।
नेपाली कांग्रेस सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं २ काे सभापतिमा आइतमान तामाङको प्यानल नै विजयी भएकाे छ । उनले कृष्ण कुमार तामाङ ( समीर ) लाई पराजित गर्दै बिजयी भए । उनले १८६ मत अन्तरले कृष्ण कुमार तामाङ लाई पराजित गरेका हुन ।
सभापतिमा आइतमान तामाङ ५१७ ल्याएर बिजयी भए । त्यस्तै उनका प्रतिद्वन्दी कृष्ण कुमार तामाङ ( समीर) ले ३३१ मल ल्याए ।
सचिवमा केशव श्रेष्ठ ४२६ र बिष्णु घोरासैनीले ३७० ल्याएर बिजयी भए ।
त्यस्तै सचिवमै जित थिङले ३३६ र बुद्धि भट्टाराईले ३४५ मत ल्याए ।
सहसचिवमा दिप कुमार तामाङ ३२५ र कृष्ण मुरारी चौलागाईले ३१३ मत ल्याएर बिजयी भए ।
त्यस्तै सहसचिवमै प्रविन थापा २५२, प्रेम सिङ तामाङ २९७ राज कुमार लम्साल २२७ मत ल्याए ।
सदस्य क्षेत्र बाट
शुशिला लामिछाने =३४८ बिजयी
खुल्ला सदस्य
१)डम्बर बहादुर ज्याती=२७७
३)बुद्धि बहादुर तामाङ =३३७
६)साइला तामाङ =३७८
प्रदेश सदस्य महिला तर्फ
१)तारा माझी =३५५
प्रदेश सभा ख
कुमार चौलागाईं =३३१ बिजयी
रामचन्द्र खतिवडा =२९३
खस आर्य महिला
गिता तिवारी =३४४
आदिवासी जनजाती
विमला तामाङ =३२१
आदिवासी जनजाती खुल्ला
फुर्पा शेर्पा =३१०
सुकुमान तामाङ =२६१
दलित खुल्ला
अर्जुन विक =३७६
मधेसी/थारु/मुस्लिम /अल्पसंख्यक
कृष्ण बहादुर दनुवार =३६४
नविन आचार्य र साेनाम शेर्पा निर्विराेध चयन भएका छन । महाधिवेशन प्रतिनिधिहरूकाे मत गणना नेपाली कांग्रेसकाे पार्टी कार्यालयमा गरिने मतदान अधिकृतले जानकारी दिए ।