
सिन्धुप्रेस, मेलम्ची ।
नेपाली काङ्ग्रेस प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ को महाधिवेशन प्रतिनिधिका लागि भएकाे निर्वाचनकाे अन्तिम नतिजा सार्वजनिक भएकाे छ ।
महाधिवेशन प्रतिनिधिका लागि भएकाे निर्वाचनमा ईन्द्रावती गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङले सबैभन्दा बढी मत ल्याए । महाधिवेशन प्रतिनिधिकाे लागि सिन्धुपाल्चाेक जिल्लाबाट क्षेत्र नं २ बाट २५ जना प्रतिनिधि छानिएका छन ।
बिजेताहरूकाे मत परिणाम यस्ताे रहेकाे छ :
प्रत्यक्ष (खुल्ला) : १०
बंशलाल तामाङ : ४८७
बिकास तामा : ४३४
निमा लामा : ३८६
बिल बहादुर तामाङ : २९३
राजेन्द्र बहादुर गाेर्खाली (राजु गाेर्खाली) : २९०
जिमि लामा : २८४
निमा ग्याल्जेन शेर्पा : २७२
बिकास तामाङ : २७१
सागर कुमार श्रेष्ठ : २६७
भरत खड्का : २६६
प्रत्यक्ष (महिला) : ४
जमुना माेक्तान तामाङ : ४५०
करिना पुरी : ४०९
गंगा चापागाई : ३६७
लक्ष्मी सुनार : २८५
खस आर्य (खुल्ला) : २
बासुदेव अधिकारी : २९९
उद्वव बानियाँ : २१२
खस आर्य (महिला) : १
गाेपीनी गिरि : २९१
आदिवासी/ जनजाती (खुल्ला) : ३
प्रकाश गुरूङ : २८३
श्री लामा : २२८
कालिका गाेले : २०६
आदिवासी/ जनजाती (महिला) : ३ जना सर्वसम्मत
रेनुका क्षेष्ठ
सानुमैया हिमालय
सविता गुरूङ
दलित (खुल्ला) : १
शिव सुनार : ४२०
मधेसी वा थारू वा मुस्लिम वा अल्पसंख्यक वा अपाङ्गमध्ये बाट : १
शिवहरी नेपाल (बैरागी ) : १३८