सिन्धुप्रेस, हेलम्बु ।

इन्द्रावती इसाई एकता समाजले हेलम्बु बाढी प्रभावितको लागि व्लाङकेट वितरण गरेको छ।

जाडो बढ्दै गएपछि घरबर विहिन भएका टहरा मा बसिरहेका ४० घरपरिवार लाई आज हेलम्बु मै पुगेर व्यालङकेट वितरण गरेको इन्द्रावती इसाई एकता समाज का अध्यक्ष भिम तामाङले बताए।

डा कुमार अर्याल र इन्द्रावती इसाई एकता समाजको पहलमा पीडित लाई व्लाङकेट वितरण गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!