मेलम्ची । मेलम्ची नगरपालिकाले गाउँ गाउँमा नगरपालिका अभियान सञ्चालन गरेकाे छ । साे कार्यक्रम अन्तर्गत नगरपालिकाले आज मेलम्ची ११ चालिसे गाउँमा १ दिने अभिमुखिकरण गरेकाे छ ।
आज मेलम्ची नगरपालिका वडा न ११ चालिसेगाउँमा मेलम्ची नगरपालिकाकाे आयाेजनामा लैङ्गिक हिंसा सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रममा सम्पन्न भएकाे नगर उपप्रमुख भगवती नेपालले जानकारी दिईन ।
मेलम्ची नगरपालिका उपप्रमुख भगवती नेपाल, जिल्ला न्यायधिवक्ता निमा घिमिरे, मेलम्ची नगरपालिकाका कानुनी सल्लाहकार भेषराम ढकाल र शिक्षा विज्ञ डा. बालचन्द्र मिश्र काे उपस्थितिमा कार्यक्रम सम्पन्न भएकाे हाे ।
मेलम्ची । मेलम्ची नगरपालिकाले गाउँ गाउँमा लैङ्गिक हिंसा बिरूद्दको अभियान सञ्चालन गरेकाे छ । साे कार्यक्रम अन्तर्गत नगरपालिकाले आज मेलम्ची ११ चालिसे गाउँमा १ दिने अभिमुखिकरण गरेकाे छ ।
आज मेलम्ची नगरपालिका वडा न ११ चालिसेगाउँमा मेलम्ची नगरपालिकाकाे आयाेजनामा लैङ्गिक हिंसा सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रममा सम्पन्न भएकाे नगर उपप्रमुख भगवती नेपालले जानकारी दिइन ।