काठमाडौं । नेकपा एमालेले आगामी २३ पुसमा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ ।
भक्तपुरको गठ्ठाघरमा जारी केन्द्रीय कमिटी बैठकले देशभर एकैपटक जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हाे ।
प्रदेश अधिवेशन ८ माघमा गर्ने निर्णय गरेको छ ।

© 2023, All right reserved to SindhuPress
Made with ❤️ By Gorkhaly Labs