
चाैतारा । नेपाल शिक्षक संघ, सिन्धुपाल्चोकको आज सम्पन्न अधिवेशनबाट १२ वटै पालिकामा नयाँ अध्यक्ष चयन भएका छन ।
१२ वटै पालिकामा सर्वसम्मत अध्यक्ष चयन भएका हुन ।
नगरपालिकाका अध्यक्ष हरू ; मेलम्ची नगरपालिका : ईश्वर चौलागाई, चौतारा सांगाचोकगढी नगरपालिका : सबीन दंगाल, बाह्रबिसे नगरपालिका : घनश्याम नेपाल
गाउँपालिकाका अध्यक्षहरू ; पाँचपोखरी थाङपाल गाउँपालिका : लक्ष्मी चालीसे, ईन्द्रावती गाउँपालिका : सुरेश कृष्ण श्रेष्ठ, हेलम्बु गाउँपालिका : रमेश कोईराला , सुनकोशी गाउँपालिका : साँगदोर्जे लामा, भोटेकोशी गाउँपालिका : कृष्ण तिम्लसिना, बलेफी गाउँपालिका : चन्द्रबहादुर तामाङ , लिसंखुपाखर गाउँपालिका : रमेश बोहरा, जुगल गाउँपालिका : पुष्प तिम्लसिना, त्रिपुरा सुन्दरी गाउँपालिका : सन्तोष बस्नेत