नेकपा एमाले मेलम्ची नगर कमिटिकाे अध्यक्षमा बिजयकृष्ण श्रेष्ठ निर्वाचित भएका छन ।

नेकपा एमाले मेलम्ची नगर कमिटीको प्रथम अधिवेशन बाट पदाधिकारिहरू निर्वाचित भएका हुन ।

त्यस्तै उपाध्यक्षमा भुबन सिं तामाङ, सचिवमा शालिकराम अधिकारी, उपसचिवमा बिस्णु प्रसाद कुईकेल, उपसचिवमै नानिराम तिवारी निर्वाचित भएका हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!