काठमाडौ बाट इन्द्रावती गाउँपालिका बडहरेको लागि छुटेको यात्राबाहक बस दुर्घटना भएको छ। बा २ ख ६५८८ नम्बरको हेलम्बु यातायात बस आज साझ ५ बजे इन्द्रावती -११ को इन्द्रावती बगरमा दुर्घटना भएको हाे ।

दुर्घटनामा परि करिब १५ जना घाइते भएकाे वडा अध्यक्ष मने माझीले जानकारी दिए । घाइतेहरुको अवस्था सामान्य रहेको उनले बताए।

वडाध्यक्ष माझीका अनुसार २ जना घाइतेलाई एम्बुलेन्सले उपचारकाे लागि काठमाडौ पठाइसकेको छ । बाकी घाईतेहरुको बोडगाउँ अस्पतनलमा उपचार भईरहेको छ । बस मोडेर फर्काउने क्रममा पल्टेको र घटना भएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!