मेलम्ची । व्याख्यात्मक टिप्पणी सहित एमसीसी पारित हुनाले देश दुर्घटनाबाट बचेकाे बागमती प्रदेशका पुर्व सामाजिक विकास मन्त्री तथा प्रदेशसभा सदस्य युवराज दुलालले बताएका छन । फटकशिला माध्यमिक विद्यालय मेलम्ची १३ को ६२ ओेै वार्षिक उत्सव तथा अभिभावक भेलामा उनले उक्त कुरा बताएका हुन ।

माओवादीले जोड नदिएको भए एमसीसी जस्ताको तस्तै पासहुने उनले ठोकुवा गरे । एमसीसीमा रहेको केहीबुँदा र विवादास्पद बुदाहरु परिमार्जन गरेर मात्र पास गर्नका लागि माओवादीको नेतृत्वमा ब्याख्यात्मक ११ बुदे टिप्पणी तयार पारिएको उनले सुनाए ।

‘व्याख्यात्मक टिप्पणी सहित एमसीसी पारित भएपछि देश दुर्घटनाबाट बच्याे, एमसीसी जसरी पनि पास गराउने , सभामुख र १४ साँसद हटाउने प्रयास बिफल भयाे’, दुलालले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!