चाैतारा । प्रेस चाैतारी नेपाल बाग्मती प्रदेश कमिटिमा सिन्धुपाल्चोकबाट प्रतिनिधित्व गर्दै सदस्य पदमा ५ जना निर्वाचित भएका छन ।
निर्वाचित हुनेहरूमा साधुराम नेपाल, दिपक विक्रम देउजा, सुनिता लामा, सुनिल पाैडेल र रुपक काेईराला रहेका छन ।

© 2023, All right reserved to SindhuPress
Made with ❤️ By Gorkhaly Labs