पाँचपाेखरी । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर १ बाँसखर्क नेकपा एमाले वडा कमिटि कार्यालयको उद्घाटन गरीएको छ । एक समारोह बीच एमाले जिल्ला कमिटि सचिवालय सदस्य एबम जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्ण गोपाल तामाङले कार्यालय उद्घाटन गरेका हुन्।

उद्घाटन समारोहमा बिशेष अतिथिको रुपमा जिल्ला कमिटि सचिवालय सदस्य एबम पाँचपोखरी ईन्चार्ज निर्मल बन्जारा,सिन्धुपाल्चोक जिल्ला कमिटीका निवर्तमान सदस्य सोमर बोम्जन,पालिका कमिटि अध्यक्ष दोर्जे लामा ,वडा नम्बर १ का वडा अध्यक्ष सुर्य मान दोङ लगायत स्थानीय नेताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा छिरिङ बोम्जनको अध्यक्षतामा युबा संघ नेपालको वडा कमिटि घोषणा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!