मेलम्ची । मेलम्ची र हेलम्बु क्षेत्रमा आएको बाढीबाट प्रभावित क्षेत्रको संरक्षणका लागि बागमती प्रदेश ,आर्थिक मामिला तथा योजना मन्त्रालयले पहिलो चरणमा ४ करोड रकम विनियोजन गरेकोे छ ।

भु तथा जलाधार संरक्षण कार्यक्रम अन्तरगत मन्त्रालयले तत्काल ४ करोड रकम स्विकृत गरेको हो । बाकि ७ करोड रकम पनि यहि आर्थीक वर्ष २०७८÷७९ मा स्वुकृत भई कार्यान्वयनमा समेत आउने बागमती प्रदेश ,आर्थिक मामिला तथा योजना मन्त्रालयले जानकारी दियाे ।

बाढि प्रभावित क्षेत्रका निर्वाचित सांसदहरूकाे विशेष पहलमा बाढीबाट प्रभावित क्षेत्रको संरक्षणका लागि सरकारले बजेट विनियोजन गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!