
चाैतारा । नेपाली कांग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चोकको अधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक भएकाे छ । यहि फागुन २८ गते मतदान हुनेगरी कार्यतालिका सार्वजनिक भएकाे हाे ।
केन्द्रीय महासमिति सदस्य एवं जिल्ला कार्यसमितिको निर्वाचन मिति २०७८/११/२७ र २८ गतेका दिन जिल्ला सदरमुकाम चौतरामा सम्पन्न हुने गरी जिल्ला निर्वाचन अघिकृत श्री देव बहादुर महतज्युको संयोजकत्वमा बसेकाे बैठककाे निर्णय अनुसार तालिका सार्वजनिक गरिएकाे हाे ।
नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य श्री मोहन
बहादुर बस्नेत र नेपाली कांग्रेस जिल्ला कार्यसमिति, सिन्धुपाल्चोकका सभापति विकाश लामाको
समन्वयात्मक भुमिकासहित सक्रिय सहभागिता र सम्बन्धित सरोकारबालाहरुसँग बसिएकाे बैठककाे निर्णय अनुसार निर्वाचन तालिका र केन्द्रमा
महासमिति सदस्य र जिल्ला कार्यसमितिको निर्वाचन सम्पन्न हुने सुचनामा भनिएकाे छ ।
यस्ताे छ कार्यतालिका