पाँचपाेखरी । नेकपा एमालेले साता ब्यापी अभियान गरेकाे छ । पाँचपाेखरी थाङपाल गाउँपालिकाकाे वडाहरूमा अभियान गरिएकाे हाे ।

सात दिनमा सात वडा पार्टी कार्यालय उद्वाटन गरिएकाे छ । साथै एक हप्तामा कार्यकर्ता भेला समेत गरिएकाे नेकपा एमाले जिल्ला कमिटि सचिबालय सदस्य एबम् पालिका कमिटि ईन्चार्ज निर्मल बन्जाराले जानकारि दिए ।

कार्यकर्ता भेलामा पालिकामा भएका विभिन्न बिकासका योजनाहरु र आगामी निर्बाचनको तयारी सम्बन्धमा छलफल समेत गरिएकाे थियाे । फागुन २१ गते बाट २९ गतेसम्म अभियान गरिएकाे बन्जाराले जानकारि दिए ।

साताब्यापि कार्यक्रम अन्तर्गत फागुन २१ गते वडा नं.१, बांसखर्कमा वडा कार्यालय उद्घाटन, २२ गते वडा नं ७,भोटेनाम्लाङमा वडा कार्यालय उद्घाटन, २३ गते वडा नं ४ थाङपालकोटमा वडा कार्यालय उद्घाटन, २४ गते वडा नं ३ भोताङमा वडा कार्यालय उद्घाटन, फाल्गुन २६ गते वडा नं ६ थाङपालधापमा वडा कार्यालय उद्घाटन, २८ गते वडा नं २ बरुवाको वडा कार्यालय उद्घाटन र २९ गते वडा नं ८ लांगर्चेको वडा कार्यालय उद्घाटन भएकाे हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!