मेलम्ची । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सिन्धुपाल्चोक क्षेत्र नं २ को कार्यालय उद्घाटन भएकाे छ । आज एक कार्यक्रमका बिच साे कार्यालय उद्वाटन भएकाे हाे ।

आजै पार्टी प्रवेश कार्यक्रम समेत सम्पन्न भएको छ । पुर्वमन्त्री, बागमती प्रदेश सभा सदस्य एवम् नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य युवराज दुलाल ‘शरद’ को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

उक्त अवसरमा नेकपा एमाले – नेपाली कांग्रेस परित्याग गरि (माओवादी केन्द्रमा) दर्जनाैँकाे संख्यामा प्रवेश गरेको नेकपा माओवादीका नेता सिपि दुलालले जानकारी दिए । कार्यक्रममा माओवादी केन्द्रका नेता चन्द्र बहादुर थापा लगायतकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!