मेलम्ची । नेकपा एमाले बाट निर्वाचित हेलम्बु गाउँपालिका २ का वडा अध्यक्ष छिरिङग्याल्बु लामा एमाले परित्याग गरि नेकपा एकीकृत समाजवादिमा प्रवेश गरेका छन ।

आज एक कार्यक्रमका बिच लामाले एमाले परित्याग गरि समाजवादिमा प्रवेश गरेका हुन । नेकपा एकीकृत समाजवादिका अध्यक्ष माधवकुमार नेपालले आज लामालाई पार्टीमा प्रवेश गराएका हुन ।

पार्टी प्रवेश कार्यक्रममा माधवकुमार नेपाल, सुवाष कर्माचार्य, भगवती नेपाल, रवि कुमार भण्डारी लगायतका नेताहरूकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!