चाैतारा । निर्वाचन आयाेगले सिन्धुपाल्चोकको स्थानीय तहमा खटिने निर्वाचन अधिकृतहरूकाे नामावली सार्वजनिक गरेकाे छ । कुन पालिकामा काे काे खटिँदैछन ? यस्ताे छ नामावली :

१. चाैतारासागाचाेकगढी नगरपालिका : माननीय जिल्ला न्यायाधीश चन्द्र प्रकाश तिवारी
२. मेलम्ची नगरपालिका : जिल्ला न्यायाधिवक्ता नीमा घिमिरे
३. बाह्रबिसे नगरपालिका : जिल्ला अदालतका श्रेष्तेदार राजेन्द्रप्रसाद वाग्ले ।
४. इन्द्रावती गाउँपालिका : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव सृजना तिवारी
५.हेलम्बु गाउँपालिका : भुमि ब्यवस्था मन्त्रालयका उपसचिव गुणराज श्रेष्ठ
६. पाँचपाेखरी थाङ्पाल पालिका : संघीय मामिला मन्त्रालयका उपसचिव कृष्ण प्रसाद सुवेदी
७. जुगल गाउँपालिका: जिल्ला मालपोत कार्यालयका प्रमुख चण्डीराज काेइराला
८. बलेफी गाउँपालिका : भुमि ब्यवस्था तथ अभिलेख विभागका उपसचिव : राेशन शंकर घिमिरे
९. सुनकाेशी गाउँपालिका : कृषि मन्त्रालयका उपसचिव बिन्दा आचार्य
१०. लिशंखुपाखर गाउँपालिका : राजश्व न्याधीकरणका उपसचिव महेन्द्र बहादुर कार्की
११. त्रिपुरासुन्दरी गाउँपालिका : महालेखा कार्यालयका उपसचिव कृष्णप्रसाद आचार्य
१२.भाेटेकाेशी गाउँपालिका : महान्यायाधिवक्ता कार्यालयका उप न्यायाधिवक्ता खणिन्द्रराज कटुवाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!