नवलपुर । २०७४ सालकाे चुनावमा कम्युनिष्टलाई जनताले २ तिहाइकाे मत दिए पनि बिकास गर्न नसकेकाे नेपाली कांग्रेसका नेता शिव सुनारले बताएका छन । ५ बर्षकाे लागि जनताले भाेट दिएर पठाएकाे कम्युनिष्ट, सरकार चलाउन नसकेर राेडमा आएकाे उनले बताए ।

‘५ बर्षकाे लागि जनताले भाेट दिएर पठाएकाे कम्युनिष्ट, सरकार चलाउन नसकेर राेडमा आयाे, कांग्रेसलाई सरकार चलाउन गुहार्याे’, सुनारले भने ।

याे देशमा एमसीसि पास नभएकाे भए ठुलाे दुर्घटना हुने समेत उनले दाबि गरे । बिदेसीलाइ चिडाउने काम कम्युनिष्ट बाट भएकाे र याे देशलाई गरिबिमा धकेल्न फेरि पनि खाेजेकाे सुनारले बताए । ‘देशमा जब गरिबी, उत्पिडन हुन्छ तब कम्युनिष्ट माैलाउँछ’, उनले भने ।

इन्द्रावती गाउँपालिकाकाे ज्यामिरेमानेमा आज भएकाे “घर-घर जाऔँ कांग्रेस जिताऔँ” अभियान कार्यक्रममा मन्तब्य राख्दै उनले साे कुरा बताएका हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!