नवलपुर । नेपाली कांग्रेसले आउने स्थानीय तहको चुनावमा इन्द्रावतीमा बिजयी हाँसिल गरेमा नागरिककाे स्तरोन्नति हुने नेपाली कांग्रेसका युवा नेता निवर्तमान जिल्ला सचीव बिल बहादुर तामाङले बताएका छन ।

आज ज्यामिरेमानेमा इन्द्रावती कांग्रेसले आयोजना गरेको घर घर जाऔँ कांग्रेस जिताऔँ अभियान कार्यक्रम लाई सम्बोधन गर्दै सिम्पाल काभ्रे देखि भिमटार सम्म पानी खुवाउने कांग्रेस लाई जनताले मुल्याङ्कन गर्ने उनले बताए ।

नेपाली कांग्रेस जनताको एजेन्डा बोकेको पार्टी भएकाे पनि उनले बताए । ‘जनताकाे एजेण्डा लागू हुन कांग्रेस जित्नु आवश्यक छ’ उनले भने ‘कांग्रेसले बाहेक अरु पार्टी ले जनताकाे आर्थिक संबृद्वि वृद्धि गर्न सक्दैन ‘ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!