भिमटार । नेकपा एमाले इन्द्रावती गाउँपालिकाकाे प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ ।नेकपा एमालेका नेता तथा पुर्व मन्त्री शेर बहादुर तामाङको प्रमुख आतिथ्यतामा भिमटारमा कार्यक्रम सम्पन्न भएकाे हाे ।

नेकपा एमाले इन्द्रावती गाउँपालिका कमिटी स्तरिय अगुवा कार्यकर्ता भेला एवम् प्रशिक्षण कार्यक्रम भएको नेता शेर बहादुर तामाङले जानकारी दिए । प्रशिक्षण कार्यक्रम बाट थप उत्साहित साथ आगामी स्थानीय तह निर्वाचनमा पालिका र वडाहरु बिजय हासिल गर्न आआफ्नो स्थानबाट लाग्न थप शक्ति प्राप्त भएको एमाले गाउँपालिका कमिटि सचिव रामशरण गिरिले बताए ।

कार्यक्रममा बागमती प्रदेश कमिटि अध्यक्ष केशव पाण्डेले पार्टीले कारबाहि गरेका नेकपा एसका नेताहरूले नयाँ पार्टी खाेलेकाे र त्याे अबैधानिक भएकाे बताए ।

कार्यक्रम नेकपा एमाले इन्द्रावती गाउँपालिकाका अध्यक्ष शसिनाथ आचार्यकाे सभापतित्वमा सम्पन्न भएकाे पार्टी कमिटि सचिव रामशरण गिरिले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!