नवलपुर । नेपाली कांग्रेसले वडाध्यक्षको उम्मेदवार टुंगो लगाउन २० गते बैठक बोलाउन आग्रह गरेको छ।
हिजो केन्द्रिय समितिले चैत २० गते बैठक राखी २१ गते भित्र उम्मेदवार टुङ्गो लगाउन परिपत्र गरे अनुसार कांग्रेस इन्द्रावती गाउँपालिका -४ को कार्यसमिति ले पर्सि आइतबार को दिन वडाध्यक्ष लगायत सदस्य हरुको उम्मेदवार छनौट सम्बन्धि बैठक राख्न लागेको हो।

आज वडा कार्यसमिति का सचीव विशाल तामाङले उक्त विज्ञप्ती जारी गर्दै बैठक मा उपस्थित हुन अनुरोध गरेका छन।

कांग्रेस बाट इन्द्रावती -४ को वडाध्यक्षका लागि वडासभापती क्षेत्र बहादुर तामाङ, बागमती प्रदेश प्रतिनिधि फुर्पा तामाङ, बागमती प्रदेश प्रतिनिधि एवम् वडासदस्य दया कुमारी मिश्र लगायतको नाम चर्चामा छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!