
चाैतारा । स्थानिय तह निर्वाचन २०७९ काे लागि नेकपा (एमाले) बाट सिन्धुपाल्चोक जिल्लाकाे १२ वटै स्थानिय तहकाे लागि अध्यक्ष/उपाध्यक्ष र प्रमुख/उपप्रमुखकाे उमेदवारकाे नामावली सार्वजनिक भएकाे छ ।
बैशाख ३० गते हुने निर्वाचनकाे लागि नेकपा (एमाले) बाट १२ वटै स्थानिय तहकाे लागि उमेदवारकाे नामावली सार्वजनिक भएकाे हाे । नेकपा एमाले द्वारा निर्णय भएका नामावली यश प्रकार रहेका छन :
१. बाह्रबिसे नगरपालिका
मेयर : निमफुन्जो शेर्पा
उपमेयर : शुसिला पाख्रिन
२. चौतारा साँगाचोकगढी नगरपालिका
मेयर : ईन्द्र बहादुर नेपाल
उपमेयर : बालकुमारी सापकोटा
३. मेलम्ची नगरपालिका
मेयर : बालकृष्ण देउजा
उपमेयर : उमा प्रधान
४. भोटेकोशी गाउँपालिका
अध्यक्ष : अमृत खड्का
उपाध्यक्ष : सुन्तली माया तामाङ
५. त्रिपुरासुन्दरी गाउँपालिका
अध्यक्ष : मेघनाथ पौडेल
उपाध्यक्ष : सबिता श्रेष्ठ
६. लिसंखुपाखर गाउँपालिका
अध्यक्ष : सुर्य बहादुर लामा
उपाध्यक्ष : कन्चन लामा
७. सुनकोशी गाउँपालिका
अध्यक्ष : टपिन्द्र प्रसाद तिमल्सिना
उपाध्यक्ष : मन्जु भण्डारी
८. बलेफी गाउँपालिका
अध्यक्ष : नारायण काजी श्रेष्ठ
उपाध्यक्ष : चन्द्रावती थापा
९. जुगल गाउँपालिका
अध्यक्ष : जय बहादुर लामा
उपाध्यक्ष : बाँकी
१०. ईन्द्रावती गाउँपालिका
अध्यक्ष : झम्कनाथ नेपाल
उपाध्यक्ष : शोभना तामाङ
११. पाँचपोखरी थाङपाल गाउँपालिका
अध्यक्ष : टासी लामा
उपाध्यक्ष : सुनिता अधिकारी
१२. हेलम्बु गाउँपालिका
अध्यक्ष : हस्त बहादुर पण्डित
उपाध्यक्ष : बाँकी