मेलम्ची । नेपाली कांग्रेसले आज स्थानीय निकाय निर्वाचनको घोषणापत्र सार्वजनिक गर्ने भएको छ । कांग्रेसले चुनावी एजेण्डा समेटिएको घोषणापत्र आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा सार्वजनिक गर्न लागेको हो ।

महामन्त्री गगन थापाको नेतृत्वमा तयार पारिएको घोषणापत्र लोकतन्त्र दिवसको अवसर पारेर कांग्रेसले सार्वजनिक गर्न लागेको हो ।

नेकपा एमालेले गत शुक्रबार आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको थियो । स्थानीय निकायको निर्वाचन यही वैशाख ३० गते हुँदै छ । आज र भोलि मनोनयन दर्ता छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!