नवलपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी इन्द्रावती गाउँपालिकाकाे पार्टी कार्यालय उद्वाटन भएकाे छ । आज एक कार्यक्रमका बिच पार्टी कार्यालयकाे उद्वाटन भएकाे हाे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य दइन्द्र बहादुर ठकुरीले साे कार्यालयकाे उद्वाटन गरेका हुन । कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी लाई चलायमान बनाइ, सांगठनिक स्वरूप लाई बलियाे बनाउन राप्रपाले अभियान थालेकाे ठकुरीले बताए ।

पार्टी कार्यालय उद्घाटन कार्यक्रममा प्रदेश प्रमूख बाबुराम खड्का, राप्रपा ईन्द्रावती गाँउपालिकाका अध्यक्ष बिजेश हिमालय, पार्टिका वडा अध्यक्षहरू लगायतकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!