
भाेटेकाेशी । भोटेकोशी गाउँपालिकामा पनि नेपाली काँग्रेसले उम्मेद्वार टुङ्गो लगाएको छ ।
नेपाली काँग्रेस भोटेकोशी गाउँपालिका अध्यक्षको टिकट पासाङ नोर्बु लामाले पाएका छन । उनी नेपाली कांग्रेसकाे महासमिति सदस्य हुन ।
अध्यक्षका अर्का दाबेदार कमल कुमार श्रेष्ठलाई पछि पार्दै शेर्पाले टिकट हात पारेका हुन । उपाध्यक्षमा भने डिछेन शेर्पाले टिकट पाएकी छिन ।