हेलम्बु । हेलम्बु गाउँपालिकामा नेपाली कांग्रेसले बिजयी सुरू गरेकाे छ । हेलम्बु गाउँपालिका ५ मा नेपाली कांग्रेस बाट सन्तमाया सुनारले बिजयी सुरू गरेकि हुन ।

हेलम्बु गाउँपालिका -५ मा नेपाली काङ्ग्रेसबाट वडा सदस्यमा उमेदवारी दिएकि सन्तमाया सुनार निर्विरोध निर्वाचित भएकिछिन् ।

उनी दलित महिला काेटाबाट निर्वाचित भएकि हुन । नेपाली कांग्रेस बाहेकका कुनै पनि दलले दलित महिलाकाे तर्फबाट उमेदवार नउठाएपछि उनी निर्विराेध भएकि हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!