चाैतारा । आसन्न स्थानीय तह निर्वाचनको लागि मतपत्र सार्वजनिक गरिएको छ । निर्वाचन आयोगले आफ्नो आधिकारीक वेबसाइटमा मतपत्र सार्वजनिक गरेको हो ।

सिन्धुपाल्चोक जिल्लाको मतपत्र २ तर्फी रहने भएको छ । मतपत्रको पहिलो लहरमा नेकपा एमालेको सुर्य चिन्ह रहेको छ भने अन्तिम लहरमा स्वतन्त्र चिन्ह लालटिन रहेनेछ ।

निर्वाचनको लागि ५५ प्रकारका सामग्री निर्वाचन आयोगबाट प्राप्त भइसकेको, १५ प्रकारका सामग्री जिल्ला निर्वाचन कार्यालयले नै खरीद गरी सबै तयारी भइरहेको छ । मतपत्र समेत जिल्लामा आइपुगीसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!