काठमाण्डाै । नेपाली कांग्रेस पूर्व जिल्ला कोषाध्यक्ष सहित केहि नेता तथा कार्यकर्ता एमाले प्रवेश गरेका छन् । नेपाली कांग्रेस पूर्व जिल्ला कोषाध्यक्ष देबेन्द्र बहादुर खत्री, पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर ६ का इकाइ सभापति कमल तामाङ सहित विभिन्न पार्टि परित्याग गरि एमाले प्रवेश गरेका छन् ।

आज पाँचपोखरी थाङ्पाल गाउँपालिका काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको उम्मेदवार परिचय तथा चियापान कार्यक्रममा पाँचपोखरीका कांग्रेस, राप्रपा, माओवादी परित्याग नेकपा एमाले प्रवेश गरेका हुन् ।

उनीहरुलाई एमाले स्थायी कमिटि सदस्य शेर बहादुर तामाङ, प्रदेश कमिटि सदस्य टासि लामा लगायतले प्रवेश गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!