पाँचपाेखरी । पाँचपोखरी थाङपाल गाउँपालिकाको भोटेनाम्लाङमा एमाले बाट वडाअध्यक्षका उम्मेदवारले खुकुरी प्रहार गर्दा ३ जना घाईते भएका छन ।

वडा नम्बर ७ बाट वडा अध्यक्ष उम्मेदवार सुके तामाङ र राप्रपाबाट वडा सदस्य उम्मेदवार देवराज गुरुङले सोहीका जीवन पुरी, विनोद गिरी र रोहित गिरीलाई खुकुरी प्रहार गरि गम्भिर घाईते बनाएको नेकपा ( माओवादी केन्द्र) सिन्धुपाल्चोक समन्वय कमिटिका जिल्ला संयोजक गोविन्द पराजुली ‘अविशनास’ ले जानकारी दिए । ३ जना मध्ये जीवन पुरीको अवस्था सिकिस्त रहेको उनले बताए ।

उनका अनुसार घाईते तीनजना माओवादी केन्द्र निकट वाईसीएल नेपालको प्रचार प्रसार समितिका सदस्यहरु हुन् । चुनावी प्रचारप्रसारमा हिडीरहेका वाईसीएल सदस्यहरुलाई वडाअध्यक्ष उम्मेदवार सुके तामाङ लगाएतले शनिबार साँझ खुकुरी प्रहार गरी गम्भिर घाईते बनाएको माओवादी केन्द्रले जारी गरेको प्रेस वक्तव्यमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!