खाडिचाैर । नेपाली काँग्रेस सिन्धुपाल्चोककि नेतृ ज्ञानु तिमल्सिनाको घरमा अज्ञात समूहले तोडफोड गरेका छन्‌।

सुनकोसी-७ कापिङमा रहेको उनको घरमा आज साँझ जाँदा झ्यालका सिसाहरु फुटेको अवस्थामा पाइएको र घरभित्र एमालेको झण्डाहरु पाइएको उनले बताइन्‌ ।

उनीहरूले घरको माथि जस्ता चढेर जस्ता फट्टाएर झण्डा गाडेको र फालेको अवस्थामा भेटिएको उनले बताईन्‌।

‘कसले गर्यो मलाई थाहा छैन, उनले भनिन्‌, ‘तोडफोडपछि एमालेको झण्डा घर वरिपरि फालिएको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!