मेलम्ची । मेलम्ची नगरपालिकाका युवाहरू नेपाली कांग्रेस प्रवेश गरेका छन । सब इन्जिनियर दिपक दुलाल सहितका युवाहरु नेपाली कांग्रेस प्रबेश गरेका हुन । उनिहरू नेकपा एमाले पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका हुन ।

कम्युनिस्टको अन्याय र अत्याचार सहन नसकी समृद्धिको अभियानमा जोडिन नेपाली कांग्रेस प्रवेश गरेको इन्जिनियर दिपक दुलालले बताए । दुलाल मेलम्चीका प्रभावशालि युवा हुन ।

आज एक कार्यक्रमका बिच नेपाली कांग्रेसका क्षेत्रिय सभापती आइतमान तामाङले लक्ष्मण सापकोटा १, लक्ष्मण सापकोटा २, दिपक दुलाल १, दिपक दुलाल २, राजकुमार खतिवडा लगायतका युवाहरूलाइ पार्टीमा स्वागत गरेका हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!