
जिल्लाभरका ६ वडामा कांग्रेेस, दुईमा एमाले
कांग्रेस ,रुख चिन्ह : बाह्रबिसे नगरपालिका १ मा ४ सय १५ मत ल्याएर आङदोर्जे शेर्पा बिजयी
बाह्रबिसे नगरपालिका २ मा ७०६ मतबाट रेशम तामाङ बिजयी
जुगल गाउँपालिका १ मा ५ सय ८४ मतसहित जनक लामा बिजयी
त्रिपुरासुन्दरी गाउँपालिका १ मा सिताराम थापाले ३३४ मत पाएर गठबन्धनका उम्मेदवारलाई हराएर बिजयी
हेलम्बु गाउँपालिका १ मा ९ सय ६५ मत लिएर दावाग्याल्जेन लामा र हेलम्बु गाउँपालिका ७ मा ६६६ मतपछि निलबहादुर खड्का बिजयी
एमाले, सुर्य चिन्ह : चौतारा साँगाचोकगढी नगरको ३ मा ५५४ मत ल्याएर टेकबहादुर तामाङ बिजयी
इन्द्रावती गाउँपालिका १ मा ६९७ मत लिएर चिनलाल तामाङ बिजयी