जिल्लाभरका ६ वडामा कांग्रेेस, दुईमा एमाले

कांग्रेस ,रुख चिन्ह : बाह्रबिसे नगरपालिका १ मा ४ सय १५ मत ल्याएर आङदोर्जे शेर्पा बिजयी

बाह्रबिसे नगरपालिका २ मा ७०६ मतबाट रेशम तामाङ बिजयी

जुगल गाउँपालिका १ मा ५ सय ८४ मतसहित जनक लामा बिजयी

त्रिपुरासुन्दरी गाउँपालिका १ मा सिताराम थापाले ३३४ मत पाएर गठबन्धनका उम्मेदवारलाई हराएर बिजयी

हेलम्बु गाउँपालिका १ मा ९ सय ६५ मत लिएर दावाग्याल्जेन लामा र हेलम्बु गाउँपालिका ७ मा ६६६ मतपछि निलबहादुर खड्का बिजयी

एमाले, सुर्य चिन्ह : चौतारा साँगाचोकगढी नगरको ३ मा ५५४ मत ल्याएर टेकबहादुर तामाङ बिजयी

इन्द्रावती गाउँपालिका १ मा ६९७ मत लिएर चिनलाल तामाङ बिजयी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!