चौतारा साँगाचोकगढी नगरपालिकाका नवनिर्वाचित प्रमुख कृष्णप्रसाद सापकोटाले नगरवासीको स्वास्थ्य बिमा गर्ने पहिलाे निर्णय गरेका छन । पदभार ग्रहण गर्दै उनले साे निर्णय गरेका हुन ।

जिम्मेवारी सम्हाले लगत्तै प्रमुख सापकोटाले नगरवासीको स्वास्थ्य बिमा गर्ने निर्णय गरेका हुन । नयाँ आर्थिक वर्षदेखि यसलाई अभियानकै रुपमा सञ्चालन गरिने नगरका प्रमुख प्रशासकीय अधिकृत फडिन्द्रप्रसाद पौड्यालले जानकारी दिए ।

आगामी वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य बिमा अभियानलाई समेटेर बजेट व्यवस्था गर्ने पौड्यालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!