
मतगणना बाँकी छँदै ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
दुवै उम्मेदवारले विपक्षीभन्दा १० हजार बढीको अग्रता लिएर विजय सुनिश्चित गरेका हुन् ।
त्यस्तै उपमेयरमा एमालेकी मञ्जली शाक्यको विजय औपचारिक घोषणा हुन बाँकी रहेको छ ।